दफा ११क
कोषको अनुगमन तथा निरीक्षण
(१) अर्थ मन्त्रालयले आवश्यकता अनुसार कोषको काम कारबाहीको अनुगमन तथा निरीक्षण गर्न सक्नेछ । (२) अनुगमन तथा निरीक्षण सम्बन्धी अन्य व्यवस्था अर्थ मन्त्रालयले तोके बमोजिम हुनेछ ।